आज मिति २०७६\११\१८ गते यस स्कुल अफ मेनेज्मेन्ट (मुसाेम) काे कार्यालयमा मुसाेमवाट पस्तावित BBA (Agribusiness Management) को पाठयक्र्रम निर्माण गर्नेका निम्ति दहागवमोजिमको उपस्थिति सहित उक्त विषयवस्तुमा हलफल कार्यक्रम आयोजना गरियो ।

उपस्थिति

१. प्रा.डा. पुण्य रेग्मी ( उपाध्यक्ष, कर्णाली प्र.आयोजना आयोग
२. प्रा.डा. नारायण प्रसाद पौडेल
३. प्रा.डा. शुसिल कुमार शाही ( निर्देशक, मुुसोम)
४. श्री रुपेश खत्री (उपप्रध्यापक)
५. श्री ऋषि खनाल (उपप्रध्यापक)
६. श्री वितिहोत्र बशिस्ट
७. श्री क्षेत्रमणि तिमिल्सेना
८. श्री इरशाद अहमद इराकी
९. श्री डिल्लु प्रसाद ढुंगाना