MUSOM Student’s Alumni

MUSOM Alumni enhances an energetic and vibrant community of alumni and friends across country. Its main purpose is to bring together all MUSOM graduates for academic and social networking which can benefit all.

 २०७६/६/९ – गते विहिबारका दिन यस मध्यपश्चिमाञ्चल विश्वविधालय स्कुल अफ मेनेजमेन्ट (मुसोम) का डाइरेक्टर श्री डा. शुशिल कुमार शाहीको अध्यक्षतामा यस स्कुल का पुर्व विधार्थीहरुको भेला भइ MUSOM Almuni गठन गरियो ।
उपस्थिति
डाइरेक्टर :- श्री शुशिल कुमार शाही
पूर्व विधार्थी :- इन्द्र बहादुर खड्का
पूर्व विधाथी :- आशिश बोगटी
पूर्व विधाथी :- विनित पौडेल
पूर्व विधाथी :- उसन थापा
पूर्व विधाथी :- राजु सिंह
पूर्व विधाथी :- बेविना शर्मा
पूर्व विधाथी :- दमन शाही
पूर्व विधाथी :- प्रकाश तिवारी

निणर्य न.१
यस मुसोम को पूर्व विधार्थी संगठनका रुपमा MUSOM Almuni भनि नामाकरण गर्ने निणर्य गरियो ।
निणर्य .२ 
यस MUSOM Almuni ५ सदस्य रहने र संयोजक सहित निम्न सदस्यहरु को समिति गठन गरियो ।
१. संयोजक :- श्री इन्द्र वहादुर खड्का
२. सह–संयोजक :- राजु सिंह
३. सदस्य :- आषिश वोगटी
४ सदस्य :- बेविना शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *